News Portal

नुवाकोट धादिङ रसुवा समाज कुवेतले जुलाई १४मा सांगीतिक धमाका मनाउने

हिमालीसंचार संवाददाता
४९९ पटक

कुवेत– नुवाकोट धादिङ रसुवा समाज कुवेतले संस्थाको वार्षिकउत्सव नेपाल देखी आमन्त्रित अतिथि कलाकारहरुको साथमा मनाउने भएको छ।

“आपसी एकता हाम्रो उदेश, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य, भन्ने मुल नाराका साथ २०१७ स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतले आफ्नो छैटौं वर्षिउसत्व नेपाल देखी आमन्त्रित अतिथि कलाकारहरुको साथमा मनाउने भएको छ।

नुवाकोट धादिङ रसुवा समाज कुवेतका अध्यक्ष फुर्बा मोक्तान तामाङको अध्यक्षतामा बसेको बैठकले संस्थाको वार्षिकउत्सवको अवसर पारेर नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरुको साथ सांगीतिक धमाका गर्न लागेको हो।

कार्यक्रम जुलाई १४ शुक्रवार दिन गर्ने भएकोछ। कुवेतमा रहेका अन्य संघ संस्थालाई उक्त मितिमा कुनै पनि कार्यक्रम न जुधाइदिनु हुन संस्था अध्यक्ष फुर्बा मोक्तान तामाङले अनुरोध गरेका छन।

कुवेतमा क्रियाशीलता रहेर हरेक आपत्त बिपत पर्दा सहयोग गर्दै आईरहेको क्षेत्री संस्था धादिङ जिल्लामा जन्मिएका सामाजिक अभियानत “तामाङ आवाज, Tamang voice कुवेतका प्रधिनिती समेत रहेक राकेश मनाङ्थेनको नेतृत्वमा स.न. २०१७ मा गठन भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...