News Portal

मोरङको पव्लिक उच्चमाध्यमिक विधालयले विधार्थीलाई विदाई गऱ्यो

हिमालीसंचार संवाददाता
२६३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-६, स्थित रहेको श्री पव्लिक उच्चमाध्यमिक विधालयमा अध्ययरत इन्जिनियरिङ विभाग ०७५/०७६ सालका अध्ययरत विधार्थीहरुलाई विधालयले एक कार्यक्रमको आयोजना गर्दै विदाई गरेको छ।

विधालयले इन्जिनियकिङ तर्फबाट उत्कृष्ट अंक ल्याउने विधारथीहरु टेकबहादुर  पौडेल,  विष्णु कटुवाल,  किशन कुमार मण्डल आशिस कुमार सिंह,  टेक बद्री पौडेल, अभिषेक मण्डल, अमनकुमार मण्डल, आशिष कुमार सिंह, कञ्चन कुमारी यादव बसन्त मण्डल, अजय मण्डल, आदित्य राजवंशी लगायतका विधार्थाहरुलाई प्रमाणपत्र मायाको चिनो प्रदान गरेका थिए। 

आयोजित कार्यक्रमको प्रमुख अतिथि उपमेयर भुमा पराजुली, बिधालय प्रध्यानध्यापक बिरेन्द्रकुमार साह, ईन्जिनियरिङ तर्फका संयोजक कमलेश्वर ठाकुर, ईन्जिनियर चन्द्र शेखर  रोय, नितेश कुमार झा दिपककुमार दास, ईन्जिनियर दिपेन्द्रकुमार याद‌व, ईन्जिनियर दिलीपकुमार यादव, सिताराम मण्डल लगायतको सहभागी रहेको थियो । 

कार्यक्रममा प्राचार्यहरुलाई समेत मायाको चिनो दिनुका साथै प्रशंसा-पत्र समेत दिईएको थियो । उपस्थित बिधार्थीहरुलाई शुभकामना दिदै आगामी दिनहरुमा भाइ-बहिनीहरुले रंगेली नगरको नाम उच्च राख्न र हरेक क्रियाकलापमा समेत अग्रसर रहन समेत  उपमेयर पराजुलीले  शुभकामना दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...