News Portal

मकाउबाट गीता मगर शेर्पाको पहलमा मृगौला पिडित निरु मगरलाई आर्थिक सहयोग (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५३२ पटक

धरान – उर्लाबारी नगरपालिका वडा नं. ९ की दुबै मृगौला पिडीत निरु रानामगरलाई मकाउबाट समाजसेवी गीता मगर शेर्पाको पहलमा आर्थिक सहयोग गरिएको छ।

समाजसेवी गीता मगर शेर्पाको पहलमा मकाउमा कार्यरत सहयोगी महानुभावहरु, उनको साथी-भाई र शुभेच्छुकहरुबाट संकलित २ लाख ७० हजार ८ सय ८८ रुपैया उर्लाबारी नगरपालिका वडा नं. ९ की दुबै मृगौला पिडीत मगरलाई स्थानीय जनप्रतिनिधि तथा स्थानीयको उपस्थितिमा मकाउमा संकलित आर्थिक सहयोग मृगौला पिडीतकी बुबा धनबहादुर रानामगरलाई हस्तान्तरण गरिएको हो। 

उर्लाबारीकी मृगौला पिडीत मगरकी लागि मकाउमा सहयोग गर्नु हुने सहयोगी महानुभावहरु; कौडा बुढा मगर, प्रतिमा आले मगर, आङग्याल्जेन शेर्पा, लिलबहादुर गुरुङ, नरेश गुरुङ, रमेश राई, भुमा मगर, बिमला राई शेर्पा, सुनिता चोङ्बाङ, सुशील मगर, सम्राट् मगर, विशाल श्रेष्ठ, राजी इस्वर भट्ट, भिम गुरुङ, मङ्गल राई, दावा शेर्पा, भिम किराँती, उत्तम गुरुङ, भामेस घिसिङ, डिपलभ गुरुङ, अनिता भक्त पङ्धाक लिम्बू, मनि गुरुङ, बिक्रम ताम्लिङ, मुना गुरुङ, नरु खासु मगर, बिस्राम गुरुङ, राजु सेनम शेर्पा, सन्देश लिम्बू, तरन मादेन लिम्बू, असोक तमु, माया रितेश गुरुङ, सन्दिप सितु पौडेल, अनिल श्रेष्ठ, मिङमार तामाङ, अप्सरा सुब्बा, बादल श्रेष्ठ, सान्ती अधिकारी, कमारी लिम्बू, अमृत प्रजापति, नयन गुरुङ, आयुष राई, प्रकाश बोगटी, पस्नेरी शेर्पा, बिन्दा भरत कार्की, भाग्य निरज मगर, ग्याबु शेर्पा, सीता मगर, ग्यान्जो लामा, सङ्कर रन्जिला लामा, चित्रकला योङ्हाङ, राम शर्मा, रबिन महर्जन, शंकार खडका, सुदीप छेत्री, जीवना भन्डारी, तेन्जिङ नोर्गे, बाबू लामा, केभिन कार्की, विबेक थापा, रुद्र घले, जलक्पा शेर्पा, बिनोद सारा मगर, गोले छिरिङ, सबि बरुवाल, छिरिङ शेर्पा, धनकाजी तामाङ, अमृता राई, छोगेल शेर्पा, रितु श्रेष्ठ, निर्मल कौडेल्नी, सालिक मगर , बिकास गुरुङ, नवीन लिम्बू, टीका भन्डारी, निराजन साही, अनिल आले, बिनय गुरुङ, श्याम श्रेष्ठ, जानुका, मेक कुलुङ राई, प्रेमदिप लामा, महेस महर्जन, अमृत गुरुङ, बिलक्प सावा, कुमरी गुरुङ, सुनिताअरुन मगर, संगीता रिजाल, सुरज विस्युकर्मा, बिनोद, हाङ्मा लिम्बू, एन्जल जाइन, हिसिला बिकास मगर, भिम शेर्पा, अरुन राई , भामेश घिसिङ र बिक्रम ताम्लिङरुबाट सहयोग संकलन भएको समाजसेवी शेर्पाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...