News Portal

कविता “हर्क साम्पङ राई मार्ग!” – निर्मला राई “परिवेश”

हिमालीसंचार संवाददाता
७७० पटक

अनेकौ बिचारको क्रन्त्तिबिच !
हर्क साम्पाङ श्रम सस्कृति संस्कार ठिक।
विकास बोलेर हैन!
कुटे, कोदालो बेल्चा के के आवस्यक हुन्छ प्रयोग गर्नु उचित।
लड्ने, झघट्ने, मार्ने ,मर्ने हैन!
जनतासगै श्रम गरि जनताकै आवस्यकता पुरा गर्नू ठिक।

हर्क साम्पाङ युग बनोस हाम्रो देशमा!
हर्क साम्पाङकैं भेष बनोस हाम्रो नेताहरुको भेषमा!
ठुला ठुला कुरा हैन !
साना साना जनताका आवस्यकता पुरा होस् हाम्रो देशमा !
अर्गानिक, हर्वल, हर्क साम्पाङ मार्ग फैलिदै जावोस देशमा।

अनेकौ क्रान्ति गऱ्यौ देशमा !
अनेकौ संस्कृति छन् हामीमा !
तर, कहिल्यै शुख पाएनौ जीवनमा !
त्यसैले हर्क साम्पाङ राईको श्रम संस्कृति बसालौ हामीमा !
हर्क साम्पाङ पथ बनाई हिडौ निकाशामा !
औजार बोकी लागौ देशको विकासमा।

कवि निर्मला राई “परिवेश”
सुङदेल-७, खोटाङ, सगरमाथा
हाल, बेलायत

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...