News Portal

पूर्वएमाले र माकेका ४६ नेता-कार्यकर्ता बिप्लब नेकपामा प्रवेश

हिमाली संचार संवाददाता
४९८ पटक

कैलाली : दशैंको लागि स्थगित बिपल्ब नेपाल कम्युनिस्ट पार्टीको अभियान पुनः सुरु भएको छ । जिल्ला इन्चार्ज विवेक कुमालका अनुसार कात्तिक ४ गतेबाट अभियान सुचारु भएको हो ।

बिप्लब नेकपाको केन्द्रीय समितिको निर्णयअनुसार कैलालीमा ‘संगठन सुदृढिकरण तथा विस्तार’ अभियान जारी छ । दशैंमा सबै व्यस्त हुने भएकोले केही दिनको लागि स्थगित गरिएको अभियान कात्तिक ४ गतेबाट पुनः सुरु गरिएको हो ।

अभियान सुरु भएको पहिलो दिनमै बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिकाबाट पूर्वएमाले र माओवादी केन्द्रका ४६ जना नेता–कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका छन् । नवप्रवेशीलाई जिल्ला इन्चार्ज विवेकले टिका लगाएर स्वागत गरेका थिए । उनीहरु पनि अभियान टोलीमा सहभागी भएका छन् ।

अभियान टोली सर्वसाधारणको घरदैलोमा पुगेर काममा सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...