News Portal

चितवन सेवा समाज कुवेतको छैठौं वार्षिकोत्सब तथा तेस्रो अधिवेशन सम्पन, अध्यक्षमा जीवन बिक निर्वाचित

हिमालीसंचार संवाददाता
३२० पटक

कुवेत– चितवन सेवा समाज कुवेतको छैठौं वार्षिकोत्सब तथा तेस्रो अधिवेशन हिजाे मार्च-१७, २०२३ शुक्रवारका दिन सम्पन भएकाे छ। चितवन सेवा समाजका अध्यक्ष बुदि मान तामाङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अतिथित्यता रहेको थियो भने एनआरएनए एनसिसी कुवेतका उपाअध्यक्ष टिकाराम आचार्य आईसिसी सदस्य माधब पाैडेल पत्रकार महासँघ कुवेतका  सल्लाहकार लोमस बास्तोला कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था पत्रकारको अतिथ्यता रहेको थियो। जीवन कुमार बिकद्वारा स्वागत मन्तब्य दिएका थिए।

प्रमुख अतिथी, विशेष अतिथि र सभापतिले सयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको बिधीवत उद्घाटन गरेका थिए। कार्यक्रम संचालन केशर बरालले गरेका थिए। बिहान ११ बजे कार्यक्रम भनेपनि हिजाे कुवेतमा ४ ठाउँमा कार्यक्रम भएको कारणले गर्दा फेरि नै ३ बजेबाट मात्रै कार्यक्रम शुरु भएकाे थियाे।

चितवन सेवा समाज कुवेतका सुरज  मास्केद्वारा चितवनकाे जिल्लाको र चितवन समाज कुवेतकाे बारेमा विस्तृत जानकारी दिएका थिए।कार्यक्रमको अन्तमा निवर्तमान अध्यक्ष बुद्धिमान तमाङले कार्यक्रमका अन्त्यमा सभापति बुद्धिमान तमाङले प्रमुख अतिथि, विशेष अतिथि,अतिथि, उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै,भविष्यमा पनि चितवन सेवा समाज कुवेतबाट आयोजना हुने हरेक गतिविधिहरुमा यसरी नै सहयोग रहने अपेक्षा राख्दै सभापतिले कार्यक्रम समापनको घोषणा गरेका थिए।

नयाँ कार्यसमिति

सस्थापक संरक्षक: नवीन लोप्चन
बरिस्ठ सल्लाहकार : सुरज मास्के
सल्लाहाकार:
१ निरज सिंह ठकुरी
२: सरस्वती बराल
३: हाकु पासा
४: मिरा पङेनी
५: गिता तिवारी

अध्यक्ष : जीवन कुमार बिक
वरिष्ठ उपाध्यक्ष : सोम रसाइली
उपाध्यक्ष्य :
१: प्रदिप महत्त्व
२: रमेश घलान
३: बिजय सारु मगर
४: शृजना पाण्डे
महासचिव:
कुमार तमाङ
सचिब:  नारायण क्षेत्री
२ अरुण थापा
कोषाध्यक्ष :
१: बिष्णु गुरुङ
सहकोषाध्यक्ष : सन्च माया तमाङ
युबा सम्योजक
१ नवीन शिबाकोटि
२ तेज थापा
महिला संयोजक
१: सपना दियालि
२: लक्ष्मी लामिछाने
प्रबक्ता
गोपाल थापा
सदस्यहरु
१: रुबि तामाङ
२: गुन्बाहादुर गुरुङ
३: विशाल गुरुङ
४: सुरेश तामाङ
५: अर्जुन बज्गाई
६: सुबाश तामाङ
७: सानू माया तामाङ
८: गोपि लाल लामा
९: बिष्णु चौधरी
१०: धन बाहादुर श्रेष्ठ
११: लुचेन्द्र महत्तो
१२: अनिल मगर
१३: कौषिला दराई
१४: फुल माया तामाङ
१५: प्रेम सिरिङ मगर
१६: राधा छेत्री
१७: कमल न्यौउपाने
१८: बसन्त दराई
१९: रमिसा पुन मगर
२०: गनेश श्रेष्ठ
२१: सरिता तामाङ
२२: मनिशा पान्डे
२३: खगराज आचार्या
२४: सुसिला तामाङ
२५: सुरज दाहाल
२६: सुमित्रा लामाङ
२७: सुमन लामा
२८: रितु लामा
२९: राम तामाङ
३०: प्रेम शेरे
३१: प्रदिप मगर
३२: प्रदिप बिश्वोकर्म
३३: नानू दराई
३४: मिलन थापा
३५: मदन कुन्वार
३६: लोक बाहादुर ओलि
३७: खाती कोपिला
३८: हरि कन्डेल
३९: गङा पुन मगर
४०: गनेश श्रेष्ठ
४१: दिपु कार्की
४२: धुर्ब बस्नेत

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...