News Portal

चर्चित गायक शक्ति चन्दले ल्याए बिल्कुलै नयाँ गीत नेपालगंज बागेश्वरी [भिडियो सहित]

कमल सिंह
९१९ पटक

काठमडौं। चर्चित गायक शक्ति चन्द र राजबाबु शाहीको आवाजमा “नेपालगंज बागेश्वरी” बोलको बिल्कुलै नयाँ सिँगारु गीत बजारमा आएको छ। सिँगारु गीत कर्णाली र लुम्बिनीमा निकै रुचाइने मौलिक गीत हो।

गायक शक्ति चन्दकै लय र डम्बर चन्द”बगर”को शब्द सङ्कलनको उक्त गीतको म्युजिक भिडियोमा विजय पुन, अञ्जली अधिकारी र अल्फाज शाहलगायत कलाकारहरुको नृत्य तथा अभिनय देख्न सकिन्छ।

राजकुमार बगरको निर्देशन तथा सम्पादनको गीतको म्युजिक भिडियो विजय बुढा मगरको कोरियोग्राफ र प्रकाश खड्कालगायतले छायाङ्कन गरेका हुन भने, गायक शक्ति चन्दकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

हेर्नुहोस् “नेपालगंज बागेश्वरी” सिँगारु गीतको म्युजिक भिडियो:-

प्रतिकृया दिनुहोस्

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...