News Portal

किरात राई यायोक्खा कुवेतको तेस्रो अधिवेशन कार्यक्रमको लागि सम्पुर्ण तयारी पुरा

हिमालीसंचार संवाददाता
२२८ पटक

कुवेत – किरात राई यायोक्खा कुवेतको तेस्रो अधिवेशन आउदो १७ मार्च शुक्रवारको हुने कार्यक्रमकोलागि सम्पुर्ण तयारि पुरा भएको किरात राई यायोक्खा कुवेतको अध्य्क्ष मन्जित चाम्लिङ राईले जानकारी दिएका छन्।
प्रवासमा रहेर पनि आफ्नो “भाषा,धर्म संस्कार र सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियान”भन्ने मुल नाराका साथ तथा सम्बर्धन गर्ने उद्देश्य लिएर २०१४ मा स्थापना भएको किरात राई जातिहरुको जातिय संस्था किरात राई यायोक्खा कुवेतले फाहाहिल स्थित कोहिनोर इन्टरनेशनल होटलमा बिभिन्न सांस्कृतिक झाँकी र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ तेस्रो अधिवेशन गर्ने किराया कुवेतको अध्यक्ष मन्जित चाम्लिङ राईले परदेशी खबरलाइ जानकारी दिएका छन्।
उक्त ऐतिहासिक कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा पत्रचार गरिसकेको र भुल बसि छुट्न गएको खण्डमा यसै समचार मार्फत निमन्त्रणा गरिएको र निमन्त्रण स्वीकार गरेर गरिमामय उपस्थिति जनाइ कार्यक्रमलाइ सफल पारिदिनु हुन अध्य्क्ष राईले कुवेत बासि नेपाली दाजुभाइ तथा बहिनीहरुलाइ आग्रह गरेका छन् ।

कार्यक्रमको विवरण
मिती : १७ मार्च २०२३
स्थान: कोहिनोर इन्टरनेशनल होटल
फाहाहिल सनैया

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...