News Portal

  • मोरङको रंगेली नगरपालिकाले सार्वजनिक सुनवाई गऱ्यो

    हिमालीसंचार संवाददाता
    १९४ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले सार्वजनिक सुनवाइ गरेको छ। रंगेली ७ स्थित नवनिर्मित तिरुपति बालाजीको सभाहलमा सार्वजनिक सुनवाइ गरेको हो ।

    आयोजित कार्यक्रममा सहभागीहरुले वडाकार्यलयले दिने सेवा सुविधा र सेवा लिदा  भोक्नु पर्ने समस्या अस्पतालमा स्वास्थ्य बिमाको औषधि प्रयाप्त मात्रामा नपाउनु खानेपानीको समस्या, सडक पेटिको अतिक्रम छाडा चौपायाले दिनदिनै दुर्धटना गराउनु खोला नाला कटान कृषकले पाउदै आएको रासायनिक मलको समस्या भुसिया कुकुरको बिगबिगी चन्डिका डिस्टिलरीको धुवाको समस्या अस्पताल तथा सार्वजनिक स्थालहरुमा सेवा लिन आउदन नागरिकले वडापत्र नरहेको र वडा कार्यलयमा कर्मचारीहरु समयमै नआउने तथा र समय भन्दा चाडैं कार्यालय बन्द गरेर हिड्ने गरेको समेत जानकारी गराएका थिए। 

    त्यसैगरी सहभागीहरुले रंगेली बजारमा सर्वसाधारणको आवतजावतमा कमि हुनु नगरभित्र दुई चार वटा उद्योग स्थापना गर्नुपर्ने लगायतका बिषयमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए।  

    आयोजित कार्यक्रम रंगेली नगरपालिका मेयर दिलिप वगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत वडाअध्यक्ष, सदस्य, कर्मचारी, स्थानीय लगायतको सहभागीता रहेको थियो । स्थानीयले राखेका समस्यामा नगर प्रमुखले समस्याको सम्धान गर्ने आफू लागि पर्ने समेत जानकारी गराएका थिए ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...