News Portal

राष्ट्रपति पौडेलद्वारा शपथ ग्रहण

हिमालीसंचार संवाददाता
२८९ पटक

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजना गरिएको विशेष समारोहमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेको छन्।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पौडेलले सपथ ग्रहण गरेका हुन्। शपथ ग्रहणपछि समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित राष्ट्रपतिलाई आफ्नो कुर्सी हस्तान्तरण गरेकी थिइन्।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, संघीय संसदका अध्यक्ष र सभामुख, राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिति थियो। २५ फागुनमा भएकाे निर्वाचनमा पाैडेल राष्ट्रपति निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...