News Portal

पशुपति क्षेत्रमा अवैध संरचना हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

हिमालीसंचार संवाददाता
२४८ पटक

काठमाडौं। पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका विभिन्न संरचना तत्काल हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीका अनुसार पशुपति क्षेत्रमा अतिक्रमण गरि निर्माण गरिएका संरचनाको निरीक्षण गरेपछि हटाउन निर्देशनसहितको अल्टिमेटम दिइएको छ।

पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा अतिक्रमण गरि गौशाला धर्मशाला सञ्चालन भइरहेको पाइएकोले महानगरद्वारा हटाउन निर्देशन दिइएको अधिकारीले बताए।

त्यस्तै उक्त क्षेत्रमा २० भन्दा धेरै दर्ता नै नगरी सटर सञ्चालन भइरहेको महानगर जनाएको छ। धर्मशालाले नक्सा पास बिना नै संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरले अल्टिमेटम दिएको हो। रासस

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...