News Portal

धरान एक्स्पोमा आज साझ रक गायक सविन राईको सांगीतिक प्रस्तुति रहने

हिमालीसंचार संवाददाता
२४४ पटक

धरान – नेपालकै सार्वधिक लोकप्रीय रक गायकको पहिचान बनाएका धरानका चर्चित रक गायक सविन राईले धरान एक्स्पोमा आज प्रस्तुति दिने भएका छन्।

“सविन राई एण्ड द फारोह” आफ्नो व्यान्डसंगै प्रस्तुति दिन लागेको गायक राईको चर्चित गीतहरु प्रस्तुत गर्ने आयोजकले जानकारी दिए। उनी करिब तीन दशकदेखि सागीतिक क्षेत्रमा सक्रिय छन।

धरीन एक्स्पोमा हरेक दिन अलक अलक गायकहरुको प्रस्तुतिसंगै शुरु हुने मेलामा आज साझ ६ बजेदेखि सागीतिक रहने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले हिमालीसंचारडटकमलाई जानकारी दिएका छन् ।

धरान एक्स्पो धरानको क्षेत्रिय रंगशाला धरान-१६ स्थित गत फागुन ११ गतेदेखि शुरु भएको एक्स्पो फागुन २० गतेसम्म सञ्चालन हुनेछ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित धरान एक्स्पोले सुनसरीको व्यवसायीक, औद्योगिक, कृषि, पर्यटन, शिक्षा, साङ्गीतिक, सूचना तथा प्रविधि क्षेत्रको प्रद्धन गर्ने उद्देश्य राखेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...