News Portal

चितवन सेवा समाज कुवेतले मार्च १७ मा तेस्रो अधिवेशन गर्ने

हिमालीसंचार संवाददाता
६०४ पटक

कुवेत- चितवन सेवा समाज कुवेतले मार्च १७ मा संस्थाको छैठौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन गर्ने भएको छ।

समाज सेवाले सरसहयोग र मिलेर बस्नु पर्छ प्रेरणा दिन्छ। हामी सबैले समाजलाई सहयोग गर्न केही समय निकाल्नु पर्छ किनकि त्यहाँ केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरू छन्।

चितवन सेवा समाज कुवेतले दिन दुखि असहाय पडितिलाई सहयोग गर्दै आईरहेकाे छ भने, समाज सेवाले गर्दा गरिब वा असक्त व्यक्तिहरुको आवश्यक्ता पूरा हुन्छ। यसले गर्दा समाज र देशको विकास पनि हुन्छ। समाज सेवाले गर्दा केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरूलाई बास, गास र कपासको व्यवस्था हुन्छ। अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन नाराकाे साथकाे चितवन सेवा समाज कुवेतले निम्न मिति, स्थान र समयमा छैठौं वार्षिकोत्सव, तथा तेस्रो अधिवेशन गर्ने लागेकाे हुनाले उक्त दिन कुनै पनि कार्यक्रम नजुदाई दिनुहुन चितवन सेवा समाज कुवेत अनुरोध गर्दछ।

कार्यक्रम हुने मिति स्थान समय

मिति- १७ मार्च २०२३,शुक्रवार
स्थान – शेफ नौशाद रेस्टुरेन्ट फर्वानिया कुवेत।
समय- दिनको ११:०० बजे।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...