दिपक आचार्य “जलन” को साथमा हिमाली संचार डटकमको साहित्यिक कार्यक्रम “शब्द सागर” को सुरुवात गरिएको छ।
श्रोता सर्जकहरुका लेख रचनाहरुलाई उचित स्थान दिने उदेश्यले उक्त कार्यक्रमको सुरुवात गरिएको हो। हरेक हप्ताको रात्री प्रहरमा फेसबुक लाईभ मार्फत आउने साहित्यिक कार्यक्रम “शब्द सागर” लाई चर्चित गजल संग्रह “अचानोमा दिल” गजल संग्रहका लेखक/गजलकार दिपक आचार्य “जलन” ले संचालनमा ल्याएका हुन।
हेर्नुहोस साहित्यिक कार्यक्रम “शब्द सागर”
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
