News Portal

कुवेती दिनार सबैभन्दा महंगाे, कस्ताे छ अन्य देशकाे विनिमय दर !

हिमालीसंचार संवाददाता
३०१ पटक

काठमाडौँ। राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३१ रूपैयाँ १८ पैसा र बिक्री दर १३१ रूपैयाँ ७८ पैसा रहेको छ।

युरो एकको खरिद दर १४४ रूपैयाँ ०९ पैसा र बिक्री दर १४४ रूपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५७ पैसा र बिक्री दर १६२ रूपैयाँ ३१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३५ रूपैयाँ १२ पैसा रहेको छ। मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ८९ पैसा र विक्रीदर ३१ रूपैयाँ ०४ पैसा रहेको छ।

साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ९६ पैसा र बिक्री दर ३५ रूपैयाँ १२ पैसा रहेको राष्ट्रबैंले जनाएको छ।

बैंकका अनुसार सबै भन्दा महंगाे कुवेती दिनार रहेकाे छ। कुवेती दिनार १ काे खरिददर ४३० रूपैयाँ १७ पैसा र विक्रीदर ४३२ रूपैयाँ १४ पैसा रहेकाे छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...