News Portal

अझै सुनसान छ काठमाडौँ

हिमाली संचार संवाददाता
५८७ पटक

आज द्वादशी अर्थात् विजयादशमीको दोस्रो दिन ।

आजबाट सरकारी कार्यालयहरु पनि खुलेका छन् । तथापी काठमाडौँ अझै सुनसान छ ।

रातोपाटीका फोटोपत्रकार सुवास श्रेष्ठ आइतबार मध्य दिउँसो ललितपुर र काठमाडौँका विभिन्न स्थानहरु पुगेर तस्विर कैद गरेका छन् ।

तस्विरमा राजधानीका सडकमा अझै फाट्टफुट्ट मात्र गाडी चलेको देख्न सकिन्छ ।

त्यस्तै, अधिकांश पसलहरुका सटरहरु बन्द रहेका छन् ।

मानिसहरुको चहलपहल पनि निकै कम रहेको छ ।

केही दिन अघिको तुलनामा भने चहलपहल बढे पनि काठमाडौँ आफ्नो पूरानो दैनिकीमा भने अझै फर्किसकेको छैन ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...