News Portal

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको हत्या

६०४ पटक

अनिल खत्री/गुल्मी : गएराति गुल्मीमा श्रीमानले आफनै श्रीमतीलाई कुटपिटबाट हत्या गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ इन्द्रेगौडा निवासी ३५ वर्षिय पंकज कुमालले आफ्नै श्रीमती ३० वर्षिय लाली कुमाललाई चिरपट दाउरा प्रयोग गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए ।

शनिवार राति घरमै पारिवारिक झगडा हुने क्रममा श्रीमतीलाई कुटपिटसँगै हत्य गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । आरोपित कुमालललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...