News Portal

निरेम प्रोडक्सन कुवेतकाे निरेम सांगितिक उत्सव २०२३ काे तयारी पुरा

हिमालीसंचार संवाददाता
३४३ पटक

कुवेत – निरेम प्रोडक्सन कुवेतले आयोजना गर्न लागेको  “निरेम सांगितिक उत्सव २०२३” कार्यक्रमको तयारी जोडदार रुपमा चलिरहेको छ । कुवेतमा आगामी फेब्रवरी १० तारिख  शुक्रवारका दिन आयोजना हुने उत्सवमा नेपालबाट अथिति कलाकारहरु गायक कमल खत्री, गायिका मेलिना  मैनाली र नृत्य कलाकार कबिता नेपाली आउने पक्का भएको छ ।

निरेमले आफ्नो  सातौ वार्षिक उत्वस तथा ( Valentine’s Day ) प्रेम दिवसको अवसरमा  गर्न लागेको सांगितिक उत्सवमा  अतिथि कलाकारहरुको साथमा  स्थानीय कलाकारको समेत बेजोड  प्रस्तुति रहने जनाएको छ। आयोजक टोली यति बेला प्रचार प्रसार संगै आवश्यक तयारीको लागि खटिरहेको छ।

कार्यक्रम हुने स्थान मिति समय

कार्यक्रम हुने मिति:- फेब्रवरी १० शुक्रबार

समय: दिनको २ बजे

स्थान: इन्डियन सेन्ट्रल स्कुल  जिलिब

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...