News Portal

नेपाल मगर संघको कार्यक्रममा उपाध्यक्षलाई कुर्सी, वडा सदस्यलाई सोफा

हिमालीसंचार संवाददाता
३०६ पटक

रामेछाप। रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा आयोजित एक सार्वजनिक कार्यक्रममा पालिका उपाध्यक्ष भन्दा वडा सदस्यलाई पहिलो रोहमा आसनग्रहण गराइएको विषय चर्चाको विषय बनेको छ।

नेपाल मगर संघ दोरम्बा शैलुङ गाउँपालिकाद्धारा गाउँपालिकाको केन्द्र टोकरपुरमा आयोजित माघी सक्रान्ति मेलामा अतिथि आसन ग्रहण कार्यक्रममा दोरम्बा शैलुङ्ग गाउँपालिका–३ का निर्वाचित वडा सदस्य समेत रहेका एमालेका नेता तुला प्रसाद कँडेल भन्दा पछिल्लो रोहमा उपाध्यक्ष खमला थापामगरलाई आसन ग्रहण गराइएको थियो।

आयोजकले गाउँपालिकाको उपाध्यक्ष भन्दा वडा सदस्यलाई पहिलो रोहमा राखेको विषय यतिबेला सामाजिक सञ्जालमा बहसको विषय बन्न पुगेको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...