News Portal

उदयपुर मिलिजुली समाज कुवेतकाे अध्यक्षमा इन्द्र आछमी परियार चयन

हिमालीसंचार संवाददाता
१०५६ पटक

कुबेत– कुबेतस्थित फर्यानियाको सिग्नेचर रेस्टुरेन्टमा उदयपुर मिलिजुली समाज कुवेतको दोस्रो अधिवेशन संस्थापक अध्यक्ष उमेश पुडासैनीको सभापतित्वमा सम्पन्न भयाे।

नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष नबराज पन्थीकाे प्रमुख अतिथि र बिशेष अतिथिमा (घलेसमूह) एनआरएनए कुबेतका महासचिव धिरेन सुवेदी र हिमालीसंचार मिडियाका हरि बानियाँ थिए।

उदयपुरबाट कुवेतमा आई विभिन्न कम्पनीमा काम गर्दै आएका आफ्ना जिल्लाबासीलाई समस्या परेको बेलामा समस्याको समाधान गर्ने उद्देश्यले नै यो संस्था स्थापना भएको र अन्य जिल्ला/ संघसंस्थासंग पनि हातेमालो गर्दै गरेको संस्थाको संरक्षक युवक राई (ठिम्मर)ले बताए।

उदयपुर मिलिजुली समाज कुवेतको अध्यक्षमा इन्द्र आछमी परियार निर्विरोध चयन भए। कार्यक्रम संचालन संस्थाका सचिव अग्नि राईले गरेका थिए।

                                                                                       दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण:

अध्यक्ष: इन्द्र आछमी परियार
महिला उपाध्यक्ष: देवि मगर
महासचिव: हरि बहादुर राउत
सचीव: बिदुर कार्की
कोषाध्यक्ष: चन्द्र कुमारी मगर
महिला संयोजक: पवित्रा पुडासैनी
प्रबक्ता: रिता राई

कार्यसमिति सदस्य
महेश अधिकारी
पृतम खनाल
बालिका बिक
फर्स बहादुर कार्की ( बचत सह संयोजक )
दिपेन्द्र बहादुर राउत
राकेश राई
संजय कार्की
अग्नि राई
तिलक श्रेष्ठ
राजन रौनियार
दिपेद्र कुमार भगत
पुष्प राज बस्नेत
धन कुमारी कार्की राउत
दुर्गा धमला
लन्कमान तामाङ
ज्ञान बहादुर राउत
जीवन लाखे
जानुका माया श्रेष्ठ
दिपक आले
जीवन रौनियार
कुमार राई
उज्जल रौनियार
रुवि रौनियार
सल्लाहकारहरु:-
सस्थापक अध्यक्ष उमेश पुडासैनी
हेमा पुडासैनी
प्रदीप बिक

संरक्षक : युवक राई (ठिम्मर)

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...