News Portal

माधब शाही स्मृति पत्रकारिता पुरस्कार स्थापना

हिमालीसंचार संवाददाता
२२८ पटक

कुवेत – माधब शाही स्मृति पत्रकारिता पुरस्कार’ स्थापना भएको छ । पत्रकार महासघ वैदेशिक शाखा कुवेतले स्वर्गिय पत्रकार माधब शाहीका नाममा ७५ केडी राशीको पत्रकारिता पुरस्कार स्थापना गरेको छ।

पुरस्कार हरेक बर्ष शाखा स्थापना दिवसको अवसरमा कुवेतमा सकृय एक जना पत्रकारलाई प्रदान गरिने अध्यक्ष नवराज पन्थिले जानकारी दिएकाछन । स्वर्गिय पत्रकार शाही रोजगारीको लागी कुवेत रही पत्रकारीता सगै सामाजीक गतिबीधीमा कृयाशिल थिए।

गतबर्ष कुवेतमै अस्ताएका शाहीले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै शाखाको हिजो बसेको नेपाल पत्रकार महासघ वैदेशिक बैठकले उक्त निर्णय गरेको हो।

 

 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...