News Portal

कुवेतमा खोटाङकी कल्पना राईको मृत्यु, परिवारलाई सम्पर्कमा आउँन दुताबासको अनुरोध

हिमालीसंचार संवाददाता
७७५६ पटक

कुवेत सिटी। बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृत्यु भएको खबर प्राप्त भएको छ। खोटाङको ऐसेलुखर्क-५ फुर्सेकी कल्पनाले नोभेम्बर १६ तारिखमा आत्महत्या गरेको बुझिएको छ।

कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत (पासपोर्ट नं. १०६८४८०५) रहेकी मृतक कल्पनाको परिवारलाई सम्पर्कमा आउँन नेपाली राजदूतावास  कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले आग्रह गरेका छन। उनले के कारणले आत्महत्या गरिन भन्ने बारेमा खुल्न नसकेको बताइएको छ।

मृतकको परिवार सम्पर्कमा आए पश्चात मृतक कल्पनाको शव नेपाल पठाउने प्रक्रिया अघि बढ्ने हुदा यदि कुवेतमा कार्यरत खोटाङ्ग जिल्लाबासी  कसैलाई मृतकको बारेमा जानकारी र परिवारसँग चिनजान भएमा नेपाली राजदूतावास कुवेतमा सम्पर्क गराईदिनुहुनसमेत अनुरोध गरिएको छ।

यो पनि पढ्नुहोस।

कल्पना राईकाे शब पठाउन युके र कुवेतका संघसंस्थाबाट आर्थिक सङ्कलन (नामावली सहित)

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...