News Portal

कुवेतमा युवक राईको नेतृत्वमा एनआरएनएको तदर्थ समिति गठन

हिमालीसंचार संवाददाता
५१३ पटक

कुवेत सिटी। बिनोद कुवर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले कुवेतमा युवक राईको नेतृत्वमा तदर्थ समिति गठन भएको बताएको छ।

आज मंगलबार केन्द्रिय अध्यक्ष बिनोद कुवर र महासचिब जानकी गुरुङद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्ति मार्फत राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति कुबेत गठन गरेको बताईएको छ।

यता अध्यक्ष युवक राईले हिमालीसंचारसंग कुराकानी गर्दै पुर्ण समिति गठन बारे छिट्टै पत्रकार सम्मेलनको आयोजना गरेर घोषणा गरिने बताएका छन।

यस्तो छ प्रेस विज्ञप्ति:

मिति: १५/११/२०२२

श्री युवक राईज्यू
संयोजक,
राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति, कुबेत, अन्तर्राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ

विषयः राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति, कुबेत गठन सम्बन्धमा।

महोदय,

यहाको संयोजक्तोगी राष्ट्रिय समन्वय परिषद् हृदय समिति, कवेत गठन भएको जानकारीले हामी हर्षित भएका छौं। त्यस राष्ट्रिय समन्वय परिषद् तदर्थ समितिलाई अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट मान्यता प्रदान गर्दै संघको विधान २००३ (२०२१ को संशोधन सहित) अनुसार आफ्नो कामकारवाही अघि बढाउन समेत अनुरोध गर्दछौं त्यस तदर्थ समिति र अन्तर्राष्ट्रिय समन्वय परिषद् बीच छिटै एक छुटै सम्झौता पत्रमा हस्ताक्षर गर्नेछौं। यहाहरुको यस संघसंग आवद्ध हुने निर्णयको उच्च मूल्याङ्गन गर्दै संघको परिवार भित्र स्वागत गर्दछौं।
धन्यवाद !

विनोद कुँवर
अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद्।

जानकी गुरुङ
महासचिव, अन्तर्राष्ट्रिय समन्वय परिषद्।

यो पनी पढनुहोस।

अदालतमा बिचाराधिन केन्द्रिय समितिको बिबाद, एनआरएनए कुवेतको यस्तो छ सम्झौता पत्र

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...