News Portal

एनआरएनएको कुवेतद्वारा प्रेस-विज्ञप्ति जारी

हिमालीसंचार संवाददाता
२७४ पटक

कुवेत– कुवेतमा श्रम गरिरहेका तमाम नेपाली श्रमिकहरुको अविभावक नेपाली दूतावास, क्रियाशील विभिन्न संघ संस्थाहरु,पत्रकार महासंघ एवं सञ्चार गृहहरु साथै कुवेतमा श्रम गरिरहनुहुने दाजुभाइ तथा दिदिबहिनिहरु ! आदरणीय कुवेतवासी नेपाली दाजुभाइ दिदिबहिनीहरु विगत लामो समय देखि कुवेतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले नेपाली श्रमिकहरुको हकहितमा काम गर्दै आएको सबैमा सर्वविदितै छ ।

नेपालीला लागी नेपाली”भन्ने मूल नाराका साथ सिङ्गो नेपाल र नेपालीहरुको लागी गैरआवासीय नेपाली संघ समर्पित रहेको इतिहास साक्षी छ।

विगत केही दिनयता गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नाममा केही अवान्छित गतिविधि संचालन हुनआएको सूचना प्राप्त भएकोले सो गतिविधि संग हाम्रो गौरवमय सँस्था NRNA-NCC KUWAIT को कुनै सरोकार/सम्बन्ध नहरेको साथै यस्ता अपवित्र भ्रामक सामग्रीहरु सम्प्रेषण गर्दै संस्थाको लोगो दुरुपयोग गर्ने, संस्थाको प्रतिष्ठा खेलवाड गर्ने पाइएकोले त्यस्ता भ्रामक तत्वहरुबाट सजग रहन अनुरोध गर्दछौं।

त्यस्ता तत्वहरुले गरेका कुनै पनि गतिविधिहरु NRNA संग सम्बन्धित नरहेकोले त्यस्ता गतिविधिहरुमा संलग्न भए त्यसको जिम्मेवारी स्वयं हुनुपर्ने समेत जानकारी गराउँदछौं।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...