News Portal

नेपाल पत्रकार महासंघ जापानको पाचौँ अधिवेशन सम्पन्न, शान्त पहरी अध्यक्ष चयन

हिमालीसंचार संवाददाता
३३५ पटक

जापान – टोकियोमा सम्पन्न अधिवेशन शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा रविन्द्र श्रेष्ठ र महिला उपाध्यक्षमा ईन्दिरा खनाल चयन भएकी छन् भने सचिवमा राजन गौतम निर्विरोध चयन भएका छन्।

त्यस्तै खुल्ला सहसचिवमा विश्वास आचार्य, समावेशी सहसचिवमा सजिना मोक्तान चयन भएकी छन् भने, कोषाध्यक्षमा अर्जुन लामिछाने निर्विरोध चयन भएका छन्।

सदस्यहरुमा लक्ष्मि पौडेल,कृष्णप्रसाद अधिकारी, विकास लम्साल, भुपेन्द्र केसी, विष्णुप्रसाद सापकोटा, दुबल सिंह गुरुङ्(प्रमेश), फुर्वा शेर्पा चयन भएका छन्। त्यस्तै केन्द्रीय परिषद् सदस्यमा मनिषा चम्लागाईँ र राजविन थापा चयन भएका छन्।

अधिवेशनको उद्घाटन पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले गरेका थिए भने, खुल्ला सत्रको प्रमुख आतिथ्यता जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीले गरेका थिए। जापानको विभिन्न स्थानमा पत्रकार महासंघका ६६ जना साधारण सदस्य रहेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...