News Portal

  • नेवाः गुठी मकाउद्वारा नेपाल सम्बत ११४३ भिन्तुना तथा म्ह पुजा सम्पन्न

    हिमालीसंचार संवाददाता
    ७०९ पटक

    किरणमान श्रेष्ठ/मकाउ – मकाउमा गठीत मकाउ नेवाः गुठी चीन सार मकाउद्वारा आफ्नो मौलिक भाषा, संस्कृतिलाई जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको नेवाः गुठीको आयोजनामा नेपाल सम्बत ११४३ भिन्तुना तथा म्ह पुजा गरिएको छ। 

    मकाउमा गठीत गुठीका सह-कोषाध्यक्ष बद्री प्रसाद त्वायना र सचिव रबिन्द्र महर्जनको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सभापतित्व गुठीका थकाली अध्यक्ष अनिल श्रेष्ठ रहेका थिए। 

    त्यस्तै, गैरआवसीय नेपाली संघ मकाउका कार्यवाहक अध्यक्ष तथा गुठीका वरिष्ठ सल्लाहकार रुस्थुम श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा सन्देश राजभण्डारी, बिन्दु सुनुवार राई (श्रेष्ठ),गीता श्रेष्ठ, बरुण श्रेष्ठ, किरणमान श्रेष्ठले म्ह पुजाको सम्पूर्ण व्यवस्थापन गरेका थिए। 

    त्यस्तै, मञ्जु श्रेष्ठ, सञ्जु नगरकोटी, निशा गोमेज तथा पशुपति श्रेष्ठको गायन र नृत्यले कार्यक्रम रौनकता नै विशेष भएको थियो। यसरी म्ह पुजाको अलबा सांगीतक प्रस्तुति समेत रहेको गुठीका सचिव रबिन्द्र महर्जनले हिमालीसंचारडटकमलाई जानकारी दिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...