News Portal

कुवेत विमानस्थलबाट लागुऔषध तस्करीमा संलग्न ३ एसियाली नागरिक पक्राउ

हिमालीसंचार संवाददाता
३०२ पटक

कुवेत सिटी। कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित तीन यात्रुलाई पक्राउ गरेको छ।

पहिलो यात्रुले एसियाली देशबाट आएका यात्रुको झोलामा रहेको मासुभित्र गाँजा हालेका थिए, सोही उडानमा दोस्रो यात्रुले पर्सभित्र रहेको पैसाको नोटमा गाँजा बेरेका थिए।

जबकि तेस्रो यात्रुले आफ्नो ट्राउजरको खल्तीमा रहेको टिस्यु पेपर भित्र गाँजा र यसको बीउ बेरेर राखेका थिए। तीनै जना अभियुक्तलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ।

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...