News Portal

कुवेतमा एक नेपाली युवाले गरे आत्महत्या

हिमालीसंचार संवाददाता
५२६ पटक

कुवेत सिटी। गत शनिवार अक्टोबर २२ तारिखका दिन कुवेतमा ४३ बर्षिय एक जना नेपाली नागरिकले आत्महत्या गरेका छन। आत्माहत्या गर्ने काठमाडौँ भैसीपाटी घरभई कुवेतस्थित कुवेत रिसोर्स कम्पनि अन्तरगत एयरपोर्टमा बिगत १ दशक भन्दा बढि समयदेखि कार्यरत एकनाथ कोइराला हुन।

मृतक कोइरालाका घरमा श्रीमति र दुई छोरीहरु छन भने, मृतकको शब कम्पनिकै आवासमा मृत्यु भएको अवस्थामा भेटिएको बताइएको छ भने, मृतकको शवलाई नेपाल पठाउन कुवेतस्थित नेपाली राजदुताबासका द्वितीय सचिव श्रीकृष्ण सिलवालले सम्पुर्ण कागजी प्रकृया भैइरहेको जानकारी गराउदै कानुनि प्रकिया पुरा भए पश्चात छिटै उनको शव नेपाल पठाउने हिमालीसंचारलाई जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...