News Portal

  • अचानक किन ठप्प भयो युट्युब ? कम्पनीले माग्यो माफी !

    हिमाली संचार संवाददाता
    ७५९ पटक

    भिडियो वेबसाइट युट्युब बुधबार केही घण्टा ठप्प भयो। बुधवार बिहान युट्युबको सर्भर पुरै विश्वभर ठप्प भएको थियो । कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नोदेशमा यस साइटबाट भिडियो हेर्न पाएनन् । यस क्रममा युट्यूबको वेबसाइट खेाल्दा कित इरर भनेक थियो कित भिडियो प्ले हुन मानेको थिएन ।

    सूचना पाएपछि  युट्यूबले  ट्वीट गरेर यसका लागि माफी मागेको छ ।  युट्यूबले ट्वीट गरेर भनेको छ, ‘हामी पुन: आएका छौं तपाईंको धैर्यका लागि धन्यवाद। यदि तपाईंलाई अझै समस्या छ भने खबर गर्नुहोस ।’

    यसभन्दा पहिले युट्युब डाउन हुँदा उसले ट्विट गरेको थियो । ‘युट्यूब टीभी र ‘युट्यूब म्यूजिक’ चलिरहेको छैन । उसले चाँडै यो समस्या समाधान हुने जानकारी गराएको थियो । तर युट्युब बन्द हुनुपछिको कारणबारे केही पत्ता लागेको छैन  ।

    दुनियाँभरमा युट्यूब डाउन भएलगत्तै सामाजिक सञ्जालमा #YouTubeDOWN नामबाट एक ट्रेन्ड बन्यो। कयौं मानिसले यसको स्क्रीनशट्स पनि सेयर गरेर हाँसिमजाक गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज चन्द्र ग्रहण : जप गरौं यी चार मन्त्र

    काठमाडौं, भदौ २२ – आज आइतबार साँझ दोस्रो चन्द्र ग्रहण लाग्दैछ। सनातन धर्ममा ग्रहणलाई विशेष...

    बालिकालाई ठक्कर प्रकरणमा मन्त्री रानाको स्पष्टीकरण

    विराटनगर, भदौ २२ – कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले...

    देउवाको फेसबुक पोस्टमा बालेनको व्यङ्ग्य: “यो पोस्ट कुन भीपीएनबाट ?”

    काठमाडौं, भदौ २२ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेसबुकमा राखेको पोस्टलाई काठमाडौं महानगरका मेयर...

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...