News Portal

दोलखाको जिरीमा एक पुरुष मृत अवस्थामा

हिमालीसंचार संवाददाता
२७९ पटक

पुस्कर खड्का रामेछाप -दोलखाको जिरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिरी नगरपालिका वडा नं – ५ स्थिति लिंकनबजारमा अन्दाजी ५० बर्षीष एक पुरुष मृत अवस्थामा फेला परेको दोलखा प्रहरीले जनाएको छ ।

दोलखा प्रहरीेले दिएको जानकारी अनुसार मृत पुरुष जिरी लिंकनबजारमा माग्दै खादै अाफ्नो ज्यान पाल्दै अाएको र मृतक पुरुको नाम,ठेगान भन्ने खुल्न बांकी रहेको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनु भयो । मृतक पुरुको शव पोष्टमार्टमको लागि जिरी अस्पतालमा राखिएको निरिक्षक सिग्देलले बताउनु भयो । घटनाको थप विवरण अाउन बाकी रहेको प्रहरी जनाएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...