News Portal

रामेछापमा एम्बुलेन्स दुर्घटना २ जना घाइते

हिमालीसंचार संवाददाता
२९९ पटक

पुष्कर खड्का रामेछाप – रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना घाइते भएको छन् । रामेछाप नगरपालिका वडा नं ५ रामपुर स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना भएको हो । रामेछाप नगरपालिका वडा नं ६ धमिनीछापमा बाग्मती प्रदेश–०३००१ झ ००९४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक सहित दुई जना घाईते भएको रामेछाप प्रहरीले जनाएको छ।

रामेछाप प्रहरीले दिएको जानकारी अनुसार दुर्घटना परी घाइते हुनेमा एम्बुलेन्स चालक वर्ष २१ का रोसन तामाङ र एम्बुलेन्समा सवार बिरामी वर्ष ८८ का सम्बर बहादुर मगर घाइते भएको प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेश प्रसाद चौलागाईले जानकारी दिए। उहाँको जानकारी अनुसार घाईतेहरुको जिल्ला अस्पताल रामेछापमा उपचार भैरहेको घाईतेहरुको अवस्था सामान्य रहेको बताए। एम्बुलेन्स तिव्र गतिका कारण दुर्घटना हुन सक्ने बताए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...