News Portal

गायक सुरजकुमार थापाको “नसोचेकै काम” गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५६७ पटक

काठमाडौं – गायक सुरजकुमार थापाको आवाजमा रहेको  “नसोचेकै काम” बोलको आधुनिक गीत पूर्वेली जुनतारा युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतका सर्जक गायक तथा संगीतकार प्रीयजन राईको शब्द रचना रहेको गीतमा लेखक, राजनीतिक विश्लेषक चर्चित संगीतकार आशकुमार राईको संगीत रहेको लिप्सिङ म्युजिक भिडियो पूर्वेली जुनतारा युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो। 

सार्वजनिक गीतको भिडियो निर्देशक गीतकार प्रीयजन राईले नै गरेका हुन्। भिडियो छायांकन तथा सम्पादन समीर राईको रहेको गीत स्टुडियो किंगमा रेकर्डिङ गरिएको आधुनिक गीतलाई रेकर्डिस्ट सुरेश राई र मनोज साङ्सोनले रेकर्ड गरेका हुन् भने  राजु कार्कीले मिक्सिङ गरेका हुन्। 

गायक थापाको राम्रो संगीत संयोजन रहेको आधुनिक गीतलाई सुरेश राईले मास्टरिङ गरेका हुन्। सार्वजनिक गीतको शब्द, संगीत, स्वर र संगीत संयोजन समग्र सबै पक्ष राम्रो रहेका कारण सार्वजनिक आधुनिक गीतलाई दर्शक श्रोताको मन जित्ने विश्वास रहेको निर्माण पक्षले हिमालीसंचारडटकमसंग बताए। 

सार्वजनिक गीत यहा हेर्नुस् 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...