News Portal

मोरङको सुनवर्सीमा एक युवक मृत भेटिए, अनुसन्धान हुदैँ

हिमालीसंचार संवाददाता
४४१ पटक

रविन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका वडा नं. ४ बटरवारी घर भएका २५ बर्षीय असोककुमार यादव मृत फेला परेका छन्। उनको हत्या हुन सक्ने भन्दै प्रहरीले घटना स्थलमा तालिम प्राप्त कुकुर सहित अनुसन्धान अघि बढाएको छ। 

उनी बिगत ५ बर्षदेखि सामान्य धामीझाँक्री गर्दे हिडने गरेको स्थानीय बताउछन्। यादवको शुक्रबार राति ६ बजे झपरतल जाने भनेर घरबाट हिडेको समेत स्थाीयले बताए। उनको हत्या हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

प्रहरीको विशेष टोलीद्वारा अनुसन्धानकै लागि तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ। घटनाको सत्य तथ्य छानविनका लागि प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

मृतकले प्रदेश १-०२-०४४प ३२ ६१ नम्बरको मोटरसाइकलमा सवार रहेको प्रहरीले बताए। प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...