News Portal

दोलखाको तामाकोसीका एक युवक काठमाडौंमा मृत फेला

हिमालीसंचार संवाददाता
२८७ पटक

पुष्कर खड्का,
रामेछाप। काठमाडौंमा दोलखाका एक युवक मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा दोलखाको तामाकोशी गाउँपालिकाका ३० वर्षिय सुरज खड्का मृत फेला परेका हुन्।

सिनामंगलस्थित सुकुम्बासी बस्तीमा किराना पसल सञ्चालन गर्दै आएका खड्का आज काठमाडौंको गैरीगाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार खड्काको शरीरमा चोटपटक लागेको अवस्थामा शव फेला परेको र उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...