News Portal

‘सुदन किराती प्रधानमन्त्री बन्नुहुन्छ’ प्रचण्ड

लाखौं–करोडौं मान्छेको बीचमा पनि एक्लो महसुस हुन्छ : प्रचण्ड

हिमालीसंचार संवाददाता
५७१ पटक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा माओवादी केन्द्रका युवा नेता सुदन किराती प्रधानमन्त्री बन्न सक्ने बताए। अध्यक्ष प्रचण्डले युवा नेता किराती जनप्रिय युवा नेता भएको बताउदै अब प्रधानमन्त्री बन्न सक्ने बताएका हुन्। 

गत मंगलबार राजधानीस्थित मण्डला थिएटरमा युवा नेता किरातीद्वारा लिखिति पुस्तक ‘पल पलको मृत्यु’ लोकार्पण गर्दै प्रचण्डले भने, ‘उहाँ (सुदन किराती) प्रधानमन्त्री बन्नुहुन्छ ।’ प्रचण्डले नेता किराती मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति नै बन्नसक्ने बताए । उनले भने, ‘राजनीतिमा मन्त्री, राष्ट्रपति अब सुदनको निम्ति ठूलो कुरा रहेन । राष्ट्रपति पनि हुने नजिकै छ ।’ साथमा उनले जनयुद्धकालीन नेता किरातीको योगदानको सम्मान समेत गरेका छन् ।

युवा नेता किरातीले पुस्तक लेखेकोमा नेता किरातीलाई अध्यक्ष प्रचण्डले शुभकामना दिए । अध्यक्ष प्रचण्ले ‘सुदन किराती लोकप्रिय युवा नेता हुनुहुन्छ । उहाँले एतिहासिक रचनाहरू ल्याउने जमर्को गर्नुभएको छ। वहा सफलताको सिँढी चढ्दै हुनुहुन्छ, शुभकामना छ! अध्यक्ष प्रचण्डले जनयुद्धका बास्तविकता अभिलेखिकरण गरेका लेखक किरातीलाई आभार प्रकट समेत गरे। णनले भने; ‘यो पुस्तक निक्कै राम्रो बनेको छ।’

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...