News Portal

महिलाहरू किन परपुरूषसँग लालयित हुन्छन् ?

हिमालीसंचार संवाददाता
५०२ पटक

काठमाडौँ। विवाहपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउनमै सबैको जोड हुन्छ। वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो कोहिका लागि जीवनभरीको साथ हो। जसमा विश्वास र माया भरिएको हुन्छ।

आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ। विवाह-वेत्तर सम्बन्धले धेरै वैवाहिक सम्बन्धहरुमा समस्याहरू देखिदै छन्। वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान–श्रीमती एक अर्काको भावनाको कदर नगर्ने जस्ता समस्याले कतिपयको सम्बन्ध नै सकिएको छ।

पुरुषवादी समाजमा विवाह-वेत्तर सम्बन्ध बनाउन पुरुष नै हाबी भएतापनि एक अध्ययनले महिला पनि विवाह-वेत्तर सम्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ। एक अध्ययनका अनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या विवाह-वेत्तर सम्बन्धमा रहन्छन्।

४० वर्षपछि अर्को सम्बन्धमा रहनुका कारण यस्ता छन्:-

पतिको स्वभाव परिवर्तन !
विवाहपछि पुरुषको काँधमा जिम्मेवारीको बोझ थपिन्छ। श्रीमती र छोराछोरीको जिम्मेवारी उठाउने क्रममा पुरुषहरु श्रीमतीलाई वेवास्ता गर्न पुग्छन्। र जिम्मेवारी सँगसँगै रोमान्स र समय दुवैमा कमी आउँछ जसको कारण महिला अर्को पुरुषसँग आर्कषित हुन्छन्।

सानो उमेरमा विवाह !
सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका महिलाहरु विवाहपछि उनीहरु अनेक सामाजिक बन्धनमा रहनुपर्ने बाध्यता हुन्छ। जसका कारण उनीहरु जीवन अर्कै मोडमा आइपुगेको र आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव गर्छन्। जसको कारण उनीहरु विवाह-वेत्तर सम्बन्धतर्फ लाग्छन्।

पुरुषप्रतिको आर्कषण !
महिलाहरु अग्लो कद, हृष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आर्कषित हुने भएकाले आफ्नो पार्टनरमा भएको खुबीको वेवास्ता गर्छन् भने दोस्रो पुरुषको सानो सानो कुरामै आर्कषित भइहाल्छन्।

असन्तुष्टी !
४० वर्षपछि महिलाहरुले आफ्ना पार्टनरबाट यौन सन्तुष्टी नपाउने भएकाले दोस्रो पुरुषतर्फ आर्कषित हुने अध्ययनमा उल्लेख छ।

बच्चा जन्मिएपछि !
महिलाहरुमा बच्चा भइसकेपछि झनै धेरै परिपक्कता आइसक्छ। तर आफ्ना पतिप्रतिको विश्वास भने कम हुँदै जान्छ। उनीहरु बच्चा भइसकेपछि पतिले आफूलाई वेवास्ता गर्छ भन्ने सोच्छन्।

घरायसी समस्या !
यदि घरमा सधैँ झगडा, अशान्ती हुन्छ भने महिलाहरु बाहिर सम्बन्धको विकल्प रोज्छन्।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...