News Portal

टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत १ लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ

हिमाली संचार संवाददाता
७८३ पटक

काठमाडौं– टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदी एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार आफ्नै कार्यकक्षमा उनलाई घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

प्रमुख अधिकृत सुवेदीले टोखा नगरपालिका वडा नम्बर– ७ मा निर्माण भएको बाटोको अन्तिम भुक्तानीमा आलटाल गर्दै स्थानीय उपभोक्ता समितिका अध्यक्षसँग १ लाख रुपैयाँ घुस मागेका थिए । सोही बमोजिम उपभोक्ता समितिका अध्यक्षले १ लाख रुपैयाँ प्रमुख अधिकृत सुवेदीलाई बुझाउन पुगेका थिए ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...