News Portal

कोसेली समूह पुनर्गठन अध्यक्षमा लोमस बास्तोला

हिमालीसंचार संवाददाता
३२७ पटक

कुवेत – कोसेली समूह कुवेत(तितोपाटी) पुनर्गठन भएको छ। बिहिवार मालिया स्थित चौतारी रेस्टुरेन्टमा भएको समुहको भेलाले अध्यक्षमा लोमस बास्तोलालाई चयन गरेको हो। मिडिया र सामाजिक क्षेत्रमा सक्रिय रहेको कोसेली समूह केही हप्ता पहिला विघटन भएको थियो। सोही भेलाले लामो समय कुवेत बसाई पछि जन्मभुमी फर्किन लागेका पुर्व अध्यक्ष ईन्द्र प्रसाद पोख्रेललाई सम्मान सहित बिदाई गरेको छ।
केही महिना अघि सम्पन्न एनआरएनए राष्ट्रिय महाधिवेशनबाट मध्येपुर्व उप सम्योजक चयन भएका अमित चाम्लिङ राईलाई समेत सम्मान गरेको छ। निबर्तमान अध्यक्ष आनन्द आचार्यको अध्यक्षतामा, महासचिव मित्रभक्त आचार्यको संचालनमा सम्पन्न भेलामा सल्लाहकार शिव कोईराला, संरक्षक सुजन केसी, तोया दाहाल, मध्येपुर्व उपसम्योजक अमित राई र बिदाई भएर जानलाग्नु भएका ईन्द्र प्रसाद पोख्रेल लगायतले आफ्नो भनाई राख्नु भएको थियो।

कुवेतमा लामो समय देखि अनलाइन र छापा पत्रीका समेत प्रकासनमा ल्याएको कोसेली समूह (तितोपाटी) छापा पत्रिका प्रकासन भने तत्कालका लागि स्थगित गरिएको छ।

पुनर्गठित कार्य समिती यस प्रकार छ।
अध्यक्ष-लोमस बास्तोला
उपाध्यक्ष-जीवन सुनार
उपाध्यक्ष-राजन श्रेष्ठ
महासचिव-मित्रभक्त आचार्य
सचिव-गुलाम नबि मन्सुर
कोसाध्यक्ष-राजु कार्की
सदस्य-बिमला पन्डित
सदस्य-बेदनाथ हुमागाई
सदस्य-शान्ती राई
आर्थिक बिभाग प्रमुख-नबराज पन्थी
मिडिया प्रमुख-तोयानाथ दाहाल
प्रबन्ध निर्देशक-आनन्द आचार्य
सल्लाहकार-शिव कोईराला
सल्लाहकार-ईन्द्र प्रसाद पोख्रेल
संरक्षक-सुजन केसी
संरक्षक-मनु मगर
संरक्षक-तोयानाथ दाहाल

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...