News Portal

सोलुखुम्बुको लिखुपिके गाउँपालिका किन्जामा दुध डेरी सञ्चालनमा

हिमालीसंचार संवाददाता
२६६ पटक

विष्णु खड्का सोलुखुम्बु – जिल्लाको लिखुपिके गाउँपालिका किन्जामा दुध डेरी सञ्चालनमा आएको छ।किसानहरुले घर गोठमा उत्पादन गर्ने दुधलाई ब्यबसायिमुखि बनाउनको लागि उक्त डेरी सञ्चालनमा ल्याइएको डेरीका सञ्चालक प्रभु बस्नेतले जानकारी दिनु भयो।

बस्नेतको जानकारी अनुसार डेरी भर्खरै मात्र सञ्चालन भएकाले हाल छुर्पी , दुर्खा, पनिर दहि उत्पादन गरिने र बाँकी दिनमा दुधबाट बन्ने अन्य सामग्री समेत बनाउने बस्नेतले बताउनु भयो। उक्त डेरामा अहिले दैनिक ६० लिटरको हाराहारीमा दुध सकंलन हुँदै आएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...