News Portal

मृर्गौला रोगीलाई किरात राई यायोक्खा कुवेतद्वारा आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
३६२ पटक

कुवेत– मृर्गौला रोगीलाई किरात राई यायोक्खा कुवेतको पहलमा नेपालीहरुले आर्थिक सहयोग गरेका छन्। सोमबार ९ असार २०७९ का दिन खोटाङ ऐसेलुखर्कका ५ का ३२ वर्षीया मन्जु राई दुबै मृगौला फेलभएर मृगौला ट्रान्सल्पान्ट सहयोगार्थ रकम किरात राई यायोक्खा कुवेतको रु६५५०० पैसठ्ठी हजार पाँचसय रुपैया बिरामीकै निवास बुढानिलकन्ठ पुगेर अभियन्ता शशी थुलुङ राई(साइप्रस) किराया कुवेतका संरक्षक अमित चाम्लिङले हस्तान्तरण गरेक हुन्।

बिरामीको थप उपचारको लागि सानो भएपनि आर्थिक सहयोग गर्न पाएकोमा किराया कुवेतका अध्यक्ष तथा आर्थिक सहयोग संयोजक मन्जित चाम्लिङ राई र उपाध्यक्ष उमेश राईले पुर्ण स्वास्थलाभको कामना गरेका छन्।अभियन्ता थुलुङले आर्थिक सहयोगि दाताहरु सबैलाई आभार प्रकट सहित बिरामिको नवीन जीवनको लागि सुभकामना व्यक्त गरेकी छन।

मन्जु राई दुबै मृगौला फेलभएर जिवनको कठिन मोड्मा उभिएको बेला आफ्नै दाजुले एउटा मृगौला दिनेभएपछि सो उपचारको लागि थप सम्भावना भएको हो। म एउटा मृगौला बैनीलाई दिन्छु अनि उ एउटा मृगौलाले बाच्नेछिन भने म पनि एउटाले बाच्नेछु।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...