News Portal

  • कुवेतमा एक नेपालीकाे निधन

    हिमालीसंचार संवाददाता
    ९४६ पटक

    कुवेत – कुवेतमा मोरङका नर बहादुर बिष्टको निधन भएको छ ।वैदेशिक रोजगारका लागि कुवेत आएका ५२ वर्षीय नर बहादुर बिष्टको हृदयघातका कारण निधन भएको हो।मोरङ, नेटाचोक घर भएका भोजपुर जिल्ला प्रशासन बाट जारी भएको राहदानी वाहक (०९२५८३०५) नर बहादुर बिष्टको १७ जुलाई २०२२ का दिन कोठामा सुतेकै अवस्थामा निधन भएकाे छ। मृतक कुवेतको एसटिएसजी कम्पनीमा कार्यरत थिए। मृतक कुवेतमा कार्यरत रहेको लगभग ११ वर्ष भएको थियो ।

    कुवेतस्थित नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार ‘मृतकको प्रारम्भिक जानकारी नेपाली दूतावासमा प्राप्त भईसकेको छ। मृतकको पोस्टमार्टम रिपोर्टमा हृदयघातका कारण निधन भएको जनाएको छ। शव स्वदेश पठाउनका लागि कानूनी प्रक्रियाका काम भईरहेको छ। कानूनी प्रक्रियाका काम पूरा भएपछि मृतकको शव जतिसक्दो छिटो नेपाल पठाउने तयारी भईरहेकाे छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...