News Portal

आज कुवेती दिनार ४१४ रुपैयाँ ८२ पैसा, अमेरिकी डलरको १२७ रुपैयाँ ६२ पैसा

हिमालीसंचार संवाददाता
२८५ पटक

कुवेत सिटी। नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२८ रुपैयाँ २२ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिदमा भने १३० रुपैयाँ ७ पैसा र बिक्रीमा १३० रुपैयाँ ६८ पैसा पाइन्छ। अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७४ पैसा र बिक्रीमा ८८ रुपैयाँ १५ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३१ पैसा पाइन्छ। बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १५२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३५ पैसा तोकिएको छ।

त्यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३४ रुपैयाँ १२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रुपैयाँ ६३ पैसा र बिक्रीमा २८ रुपैयाँ ७७ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ८२ पैसा र बिक्रीमा ४१६ रुपैयाँ ७७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३४० रुपैयाँ १३ पैसा तोकिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...