News Portal

प्रदेश १ को नाम ‘लिम्बुवान-किरात प्रदेश’ माग गर्दै प्रदर्शन, पहिचानविनाको प्रदेश नमान्ने चेतावनी

हिमालीसंचार संवाददाता
३०२ पटक

विराटनगर – प्रदेश नं. १ को नामकरण विषयमा राजनीतिक दलहरुले उचित निर्णय नलिदा पछिल्लो समय पुर्वाञ्चलका विभिन्न १४ जिल्लाका जनता जाकरुक भएका छन्। आज पहिचानवादी संगठनहरुले प्रदेश १ को नाम लिम्बुवान-किरात प्रदेश हुनुपर्ने माग गर्दै विराटनगरको रोडशेष चोकस्थित मुख्यमन्त्रीको कार्यालय प्रदर्शन गरेका छन् ।

लिम्बुवान किरात संयुक्त संघर्ष समितिद्वारा आज बिहीबार पहिचानबादी संगठनले विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा पहिचानवादी विभिन्न ३० संगठनका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । 

प्रदेश १ को नामकरणको विषय अहिले पेचिलो बन्दै गएको छ । प्रदर्शनकारीले पहिचानविनाको प्रदेश नमान्ने चेतावनी समेत दिएका छन् ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...