News Portal

काठमाडौंमा टिप्परकाे ठक्करबाट रामेछापको लिखु तामाकोसीका स्याम खड्का गम्भीर घाइते

हिमालीसंचार संवाददाता
३१७ पटक

पुष्कर खड्का – काठमाडौंको कोटेश्वरमा आज बिहान टिप्परकाे  ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन्। कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा ४ ख ५७ ०३ नम्बरको टिप्परकाे आज बिहान ठक्कर दिदा पैदल हिडिरहेका रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -३ धोवि घर भएका ३१ वर्षीय श्याम बहादुर खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाइते भएका खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको टाउँकोमा चोट लागेको र घाइते खड्काको काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको छ।

टिप्परसहित चालकलाई प्रहरी बृत्त नयाँबानेश्वरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यस विषयमा थप विवरण आउन बाकी रहेको छ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...