News Portal

रामेछापको लिखु तामाकोसी गाउँपालिकामा चट्याङ लागेर एकको मृत्यु एक घाइते

हिमालीसंचार संवाददाता
२८३ पटक

पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिकामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलीकोट कल्लेरी निवासी अन्दाजी ५५ वर्षीय दिलबहादुर गाहा मगरको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्।

स्थानीयले दिएको जानकारी अनुसार घरमै बसीरहेको अवस्थामा आइतबार परेको अबिरल वर्षासँगैको चट्याङ् लागेर ५५ वर्षीय दिलबहादुर गाहा मगरको घट्ना स्थलमै मृत्यु भएको छ।भन्ने मृतक गाहा मगरको अन्दाजी ५० वर्षीय श्रीमती धनमाया गाहा मगर घाइते भएकी छन्।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...