News Portal

उपत्यकाको भीरै भीरमा प्लटिङ, सरकारको नयाँ निर्देशनले नयाँ कित्ताकाट ठप्प तर प्लटिङको काम रोकिएको छैन!

हिमालीसंचार संवाददाता
३७३ पटक

काठमाडौं – काठमाडौं उपत्यकाको कुना कन्दरासम्म पनी जग्गाको वर्गीकरण र सिफारिससम्बन्धी सरकारको नयाँ निर्देशनले नयाँ कित्ताकाट गरेर हुने कारोबार ठप्प भए पनि प्लटिङको काम अझैं रोकिएको छैन ।

सरकारको नयाँ निर्देशनअनुसार जग्गाको वर्गीकरण भइनसकेको र स्थानीय भूउपयोग परिषद्ले काम सुरु नगरेकाले यस्तो कारोबार ठप्प बनेको हो।

नेपाल सरकारले हालै जारी गरेको भूउपयोगसम्बन्धी नियमावलीमा हरेक पालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गालाई कृषि, गैरकृषि, औद्योगिकलगायत १० प्रकारमा वर्गीकरण गर्नुपर्नेछ  निर्देशन दिएको छ। कान्तिपुरले लेखेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...