News Portal

लुम्बिनी विकास बैकले १५ बार्षिक उत्सव मनायो

हिमालीसंचार संवाददाता
२३४ पटक

रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको लुम्बिनी विकास बैक रंगेली शाखाले शनिबारका दिन आफ्नो बार्षिक उत्सव मनाएको छ।बैकले आफ्नै भवनामा एक कार्यक्रमकाे आयोजना गर्दे १५  उत्सवा मनाएकाे हाे। कार्यक्रममा बुद्धिजीवी पवन अग्रवाल मचिन्द्र कटुवाल मनाेज अग्रवाल, ईश्वर पाेख्रेल बजरंग अग्रवाल राजेश गाेल्यान शाखा प्रमुख दुर्गेस राेनिहार कार्मचारी लगायतकाे समेत उपस्थिति रहेको थिए।

सहभागीहरुले बैककाे आगामी दिनहरुमा अझै बैककाे उन्नति र प्रगति भएको सुन्न पाईयाेस भन्दै शुभकामना समेत दिएका थिए। रंगेली शाखा प्रमुख दुर्गेश रौनियारले आर्थिक समृद्धी र सुरक्षाका लागी बैकिङ्ग कारोवार सुरक्षीत भएकाले आफूहरुले १५ ओै बार्षिक उत्सवसम्म पुग्नका लागि ग्रहाक महानुहरुकाे सेवा गरेर यहाँसम्म पुगेकाे समेत उनलेे बताए।

अझै सामाजिक उत्तरदायित्व सहित आम नगरबासीकाे चहाना भएको र आगामी दिनहरुमा समेत बैकले सदैब अगाडि बड्दै जाने बिष्वास गराएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...