News Portal

  • मलामी बोकेको ट्याक्टर दुर्घटना: दुई जनाको घटनास्थलमा मृत्यु, ४४ जना घाइते

    हिमालीसंचार संवाददाता
    ५२६ पटक

    नवराज राई/संखुवासभा – संखुवासभा जिल्लाको खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर वडा नं. १० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा दुईको घटना स्थलमा मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्।

    शुक्रबार दिउँसो को २ त ३९६१ नम्बरको ट्याक्टर मलामी लिएर पिलुवा खोला गएको ट्याक्टर दुर्घटनामा परेको हो। मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

    ट्याक्टर दुर्घटनामा परि घाइते भएकाहरुको तुम्लिङटारस्थित मनकामना अस्पताल तुम्लिङटार र जिल्ला अस्पतालमा उपचारको लागि पठाइएको छ। ट्याक्टरमा ४४ जना भन्दा बढी सवार रहेको बताइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...

    रौतहटमा सुटकेसभित्र महिलाको शव

    हेटौँडा, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ अन्तर्गत सिर्सिया सडकखण्डको मुडवालवा मोडमा शनिबार राति एक...

    आज २०८२ साल भदौ ८ गतेको राशिफल

    आज भदौ ८, २०८२ (अगस्त २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...