News Portal

इन्धनको मूल्य बृद्धिसंगै आन्तरिक हवाई भाडा बढ्यो, कहाँ जान कति लाग्छ ?

हिमालीसंचार संवाददाता
३६२ पटक

काठमाडौं –  नेपाल आयल निगमले इन्धनको मुल्य बृद्धि गरेसंगै आन्तरिक हवाई भाडा बढेको छ । यसअघि नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाए अनुसार फ्युल सरचार्ज बढेको हो । यसले उडानको अधिकतम भाडा बढ्न गएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि नै लागू हुनेगरी फ्यूल सरचार्ज अनुमोदन गरी पठाएको छ ।

हवाई इन्धनको मूल्य घटबढ भएअनुसार अटोमेटिक नयाँ फ्यूल सरचार्ज तय हुँदा हवाई भाडाको अधिकतम शुल्क पनि सामान्य घटबढ हुने गर्छ । नयाँ फयूल सरचार्जअनुसार काठमाडौं धनगढीको भाडादर सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ । 

काठमाडौं सिमरा उडानमा सबैभन्दा कम ४५ रुपैयाँ बढेको छ । बढेको फ्युल सरचार्जअनुसार वायुसेवा कम्पनीहरुले अधिकतम भाडा लिन पाउने छन् । हवाई भाडाको सूची यस्तो छ :

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...