News Portal

रामेछापको सुनापति गाउँपालिका बेथानबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस लुभुघाटमा दुर्घटना

हिमालीसंचार संवाददाता
३७६ पटक

पुष्कर खड्का रामेछाप – रामेछापको सुनापति गाउँपालिका बेथानबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस लुभुघाटमा दुर्घटना भएको छ।बा ३ ख ८३९६नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान खाँडादेवी गाउँपालिका -१ लुभुघाटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार दुर्घटनमा परी गम्भीर घाइते भएकालाई स्थानीयले उद्दार गरि उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनु भयो । विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...